काठमाडौं, माघ १६ । आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ। हिजो (बिहीवार) छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार र तेजावी सुनको मुल्य प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी गराएको हो।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ८५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























