माघ २। चर्चित सुपरस्टार अभिनित चलचित्र मास्टरले सिनेमाघरमा हंगामा मच्चाएको छ। मास्टरमा साउथका दुई सुपरस्टार थलपति विजय र विजय सेतुपति रहेका छन्।
फिल्म लोकेश कनगराजले निर्देशन गरेका हुन् भने यो केहि भाषामा डब गरिएको छ। १३ जनवरमिा फिल्म रिलीज भएको थियो। फिल्मले पहिलो दिन ४२।५ करोड रुपैयाँ कलेक्शन गरेको छ। लकडाउन पछि यति धेरै एकैदिनमा कमाउने रेकर्ड मास्टरले बनाएको छ। एजेन्सी
Facebook Comments


























