चितवन, पुस २७ । भरतपुरको चौबीसकोठिमा पृथ्वी जयन्तीको अवसरमा शान्तीपूर्ण र्यालि निकालिएको छ। पृथ्वी जयन्ती तथा एकता दिवसको अवसरमा जन्मजयन्ती सभा भएको हो। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सोमबार भरतपुरमा शान्तीपूर्ण प्रर्दशन सहित विशेष सभा गरिएको हो।

Facebook Comments


























