काठमाडौं, पुस २५ । प्रतिनिधिसभा विघटनविरुद्ध डा.गोविन्द केसीको नेतृत्वमा माइतीघरमा धर्ना दिइएको छ।
केसीको नेतृत्वमा आएको समूहले ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’, ‘संवैधानिक निकायमा कब्जा गर्न पाइदैन’, ‘न्यायीक सुशासन कायम गरु लगायतका नारा लेखेको ब्यानर प्रदर्शन गरेका थिए।
Facebook Comments


























