काठमाडौं, पुस २५ । नेपाल कम्युनिस्ट पार्टी ‘प्रचण्ड-माधव’ समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ स्वदेश फर्किँदै छन्।
पाँच दिनको मुम्बई बसाइपछि उनी स्वेदश फर्किन लागेको उनको सचिवालयले जनाएको छ। यही पुस २० गते पत्नी सीताको थप उपचारका लागि उनी मुम्बई गएका थिए। सीताको उपचार भइरहेको छ। स्याहारामा छोरीहरू छन्।
Facebook Comments


























