चितवन, पुस २५। रत्ननगर नगरपालिका वडा नं १० मा रहेको शुभ प्रभात टोल विकाश संस्थाले आज (शनिवार) आफ्नो टोलमा सरससफाई कार्यक्रम सम्पन्न गरेको छ। रत्ननगर -१० का वडा सदस्य कमल बहादुर घिमिरेको प्रमुख आतिथ्यता र टोलका अध्यक्ष विष्णु पुरिको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा टोलका सदस्यहरुको सहभागिता रहेको सरसफाई अभियन्ता ज्ञानेन्द्र राज पाण्डेले जानकारी दिए।
सरसफाई कार्यक्रममा अभियन्ता पाण्डेको समेत सहभागीता रहेको थियो। टोलले २०६३ साल देखी निरन्तर सरसफाई गर्दै आएको छ।
Facebook Comments



























One Comment
Dipak sapkota
Dipak sapkota uff dull av bhagawan .