मुम्बई, पुस १७ । बलिउड अभिनेत्री उर्वशी रौतेलाले एक होटलको पार्टीमा १५ मिनेट दिएको प्रस्तुतिको पारिश्रमिक ४ करोड लिएकी छन्। सन् २०२० को अन्तिम रात डिसेम्बर ३१ मा दुवईको फाइभस्टार होटल प्लाजो वर्ससमा आयोजाना गरिएको उक्त पार्टीमा १५ मिनेटको प्रस्तुति दिए वापत ४ करोड पारिश्रमिक लिएकी हुन्।
उनले उक्त कार्यक्रमका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन्। प्रस्तुतिका क्रममा अभिनेत्री रौतेलाले आफ्ना फ्यानहरुसँग साक्षात्कार समेत गर्न भ्याएकी थिइन्।
Facebook Comments


























