काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
यसको जानकारी उनले स्वयं सामाजिक सञ्जाल मार्फत् गराएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। जयनेपाल!!!’
Facebook Comments
























