सुनसरी, मंसिर २२ । अनुयायी बलात्कारको आरोपमा कारागारमा रहेका सिद्धबाबा भनिने कृष्णदास रिहा भएका छन्। सुनसरी जिल्ला अदालतले कृष्णदास गिरीलाई रिहा गर्ने निर्णय गरेको हो। जिल्ला न्यायाधीश अर्जुन प्रसाद कोइरालाको इजलासले अभियोग दावी पुष्टि हुने आधार नदेखिएकाले सफाई पाउने ठहर गरेको हो।
Facebook Comments
























