मंसिर १० । गायका स्वरुप राज आर्चायले आफ्नो नयां गीत लिएर दर्शक माझ ल्याएका छन्। जसमा शब्द गोपाल पौडेलको र संगित राज कुमार वगर र संगित संयोजन कमल सौरगको रहेको छ र भिडियोमा सनम कठायत, सुजल बम र कैलाश कठायतको अभिनय रहेकोछ। भिडियोलाई अंजन शर्माले निर्देशन गरेका छन्।
सम्पादन र कलर संयोजन टेकेन्द्र शाह र क्यामेरा मुकेश हुमागाँई र दिपक गिरीको रहेको छ। सो म्युजिक भिडियोलाई एभरेष्ट ग्यालेरी (Everest Gallery) youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























