मंसिर १० । गायिका मिलन नेवारले आफ्नो नयां गीत म परे मायामा “जानी नजानी” लिएर दर्शक माझ ल्याएका छन्। जसमा शब्द लुनिभा श्रेष्ठको र संगित सुनिल मास्केको रहेको छ भने संगित संयोजन संजिव बराईलीको रहेको छ र भिडियोमा रुबिक्षा श्रेष्ठ र समिर खनालको अभिनय रहेकोछ।
भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका छन्। सम्पादन विकाश दाहाल शाह र क्यामेरा निशाल पौडेलको रहेको छ। सो म्युजिक भिडियोलाई ओएसआर डिजिटल (OSR Digital_ youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























