काठमाडौं, मंसिर ८ । आज सुनको मूल्य स्थिर रहेको छ। सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ सय निर्धारण गरिएको छ।
आज चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपियाँ रहेको छ।
Facebook Comments


























