काठमाडौं, मंसिर ८ । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न अन्तिम स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकले उक्त कम्पनीहरुलाई मर्जमा जान आइतबार अन्तिम स्वीकृति दिएको हो।
यस अघि इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई १००ः३० कित्ताको अनुपातमा गाभ्ने सम्झौता गरेको थियो।
Facebook Comments


























