विराटनगर, मंसिर ७ । विराटनगर १७ मटेरुवामा प्रहरी र तस्करबीच झडप भएको छ। झडपमा प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ।
सीमा क्षेत्रबाट अवैध रुपमा तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्करबीच झडप भएको हो। तस्करीमा संलग्न एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ। यस्तै, झडपमा परी एक प्रहरी समेत घाइते भएका छन्।
Facebook Comments


























