मंसिर ५ । चर्चित गायक कृष्ण काफ्ले र चर्चित गायिका रचना रिमालले आफ्नो नयां गित ‘चाखुम चाखुम’ लिएर दर्शक माझ ल्याएका छन्। जसमा शब्द अम्बिका गुरुङ्खको र संगित अर्जुन पोखे्रलको रहेको छ भने संगित संयोजन पुरुत्तोम सुवेदीको रहेको छ र भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मा –(द कार्टुन क्रु) को अभिनय रहेकोछ। भिडियोलाई चर्चित कोरियाग्राफर रामजी लामिछानेले निर्देशन गरेका छन्।
सम्पादन र कलर सयोजन विकाश दाहाल र क्यामेरा सौरभ लामा रहेको छ सो भिडियोको पोष्ट प्रोडक्शन नेपसिने फिल्मले गरेको छ। उक्त म्युजिक भिडियो भवसागर ईन्टरटेन्मेन्ट एलएलसि (Bhavsagar Entertainment LLC) youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























