मंसिर ४ । चर्चित संगितकार तथा गायक राजन राज शिवाकोटी र स्मिता दाहालले आफ्नो नयां गित मालिङ्गो लिएर दर्शक माझ ल्याएका छन्।
जसमा शब्द सुनिता नेपाल सुवेदी र संगित गायक स्वंयमको रहेको छ भने भिडियोमा राजेश हमाल, स्मिता दाहाल, कृष्णा शिवाकोटी, कमला रेग्मी, कासिश दाहाल, सुनिता घतानी, मेलिना घले, सदिक्षा भट्टराई, कृष्णा जोशी, कृष्णा मंगल श्रेष्ठको अभिनय रहेकोछ । भिडियो लाई सरोज वलीले निर्देशन गरेका छन्। क्यामेराम्यान नवराव उप्रेतीले गरेका छन् र भिडियोमा सम्पादक भुपेन्द्र अधिकारी।
कलर सयोजन रेनिशा फागोठको रहेको छ। र भिडियोमा कथा र कोरीयोग्राफ सुनिल क्षेत्रीको रहेको छ। सो म्युजिक भिडिय गज्जब टिभि (Gajja Tv) youtube channel मा हेर्न सकिने छ।
Facebook Comments


























