मुम्बई, मंसिर ४ । बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन्। उनका ड्राइभरसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेको बताइएको छ। तर उनका बडीगार्ड शेराले भने कसैलाई पनि कोरोना संक्रमण नभएको र समाचार झुटो भएको बताएका छन्।
Facebook Comments


























