काठमाडौं, कार्तिक ३० । साताको पहिलो दिन आइतबार सुनको मूल्यस्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य स्थिर रही ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
तेजाबी सुनको मूल्य तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस्तै चाँदीको मूल्य तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























