कार्तिक २८ । गायक सुरज कुमार थापा, किरण कंडेल, अनुष्का पाठक र निखिता थापाको समुहले नयाँ देउँसी गीत लिएर दर्शक माझ आएका छन्। जसमा शब्द सुनिल कोईरालाको र संगित र संगित सयोजन किरण कंडेलको रहेको छ भने भिडियो लाई निर्देशन र सम्पादन शिबु श्रेष्ठको रहेको छ।
उक्त म्युजिक भिडियो प्रज्ञाश्वरी रेकर्डस Pragyashwari Records_ youtube channelमा हेर्न सकिने छ।
Facebook Comments


























