कार्तिक २८ । गायक विशाल परियार र अस्मिता अधिकारीले आफ्नो नयाँ गीत बोलायो मायाले लिएर दर्शक माझ आएका छन्।
जसमा शब्द र सङ्गित सुजन शाहीको रहेको छ रहेको छ भने भिडियोमा टिम कार्टुन भिमफेदी गाईज, कविता नेपाली र सुकमित घिसिङगको अभिनय रहेकोछ। भिडियो लाई निर्देशन निर्मल कुमार लामा (बि.जी.) गरेका छन् भने भिडियो क्यामेरा ज्ञानेन्द्र शर्मा हुमागाईको रहेको छ।
भिडियोमा सम्पादक र कलर सयोजन पवन सुशलिगंको रहेको छ सो म्युजिक भिडियो Team Cartoon _ youtube channel मा हेर्न सकिने छ ।
Facebook Comments


























