काठमाडौं, कार्तिक १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई कोरोना संक्रमण भएको छ। प्रतिनिधिसभा सदस्य तथा नेपाल दलित संघका केन्द्रीय अध्यक्ष श्वकर्मा कोराना संक्रमण भई हाल धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत छन्।
Facebook Comments


























