काठमाडौं, कार्तिक ३ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना पोजेटिभ देखिएको छ। आइतबार दिइएको स्वाबको सोमबार आएको नतिजामा पोजेटिभ देखिएको हो।
मन्त्री नेम्वाङले ट्वीट गर्दै आफूमा कोरोना पोजेटिभ देखिएको लेखेका छन्। उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकालाई परीक्षण गर्न आग्रह गरेका छन्।
Facebook Comments


























