काठमाडौं, असोज २२ । नेपाल राष्ट्र बैंकले आजका लागि राष्ट्र बैंकले डलरको बिक्री मुल्य ११७ रुपैयाँ ६४ पैसा तोकेको छ। डलरको खरिद मुल्य भने ११७ रुपैयाँ ०४ पैसा कायम गरिएको राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै डलरको मुल्य यस्तो कायम गरेको हो। यस्तै, अन्य मुलुकको मुद्राको सटहीदर यसप्रकार छः

Facebook Comments


























