काठमाडौं, असोज १७ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई हिजो गरेको पीसीआर परीक्षणले कोरोना संक्रमण देखिएको जानकारी दिएका छन्।
हिजोको पीसीआर परीक्षणले ममा कोरोना(पोजिटिभ देखियो। यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछुू, थापाले फेसबुकमा लेखेका छन्।
Facebook Comments


























