काठमाडौं, असोज १२ । आज सुनचाँदीको भाउ स्थिर रहको छ। आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिंजो पनि यही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ। हिंजो पनि तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि घटबढ भएको छैन। आज चाँदी तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ।
Facebook Comments


























