काठमाडौं, असोज ११ । शुक्रवारको तुलनामा आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। शुक्रवार प्रतितोला छापावाल सुनको मूल्य ९३ हजार ९ सय रहेको थियो।
आज तोलामा ६ सयले कमि आइ प्रतितोेला छापावाल सुन ९३ हजार ३ सय कायम भइ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको ९२ हजार ८ सय रुपैयाँ रहेको छ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले कमि आएको छ। शुक्रवार प्रतितोला चाँदीको मूल्य ११ सय ६० रहेकोमा आज ११ सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








