असोज ९ । भारतीय गायक एसपी बालासुब्रमण्यमको ७४ वर्षको उमेरमा शुक्रवार निधन भएको छ। केही समयअघि कोरोना भाइरस संक्रमण भएर उनी अस्पताल भर्ना भएका थिए।
सेप्टेम्बर १ का दिन उनीमा कोरोना नेगेटिभ पाइएपछि अस्पतालबाट डिस्चार्ज गरिएको थियो। फिल्म निर्माता व्यंकट प्रभुले एसपी बालासुब्रमण्यमलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत श्रद्धांजली अर्पण गरेका छन्।
Facebook Comments


























