मोरङ, असोज ५ । कटहरी गाउँपालिका–७ थलाहा बस्ने ४१ वर्षीय कलकतनी माझीको आफ्नै घरमा काम गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ।मकवानपुर, बागमती गाउँपालिका–६ अर्नादमार बस्ने ५९ वर्षीय सोम बहादुर गोलेको आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार मृत्यु भएको छ।
करेन्ट लागि घाइते भएका उनको हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Facebook Comments


























