चितवन, भदौ २६ । नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा दुईतर्फी बाटो अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका–६ चोरखोला भन्ने ठाउँमा शुक्रबार बिहान सवा ८ बजेको समयमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।
Facebook Comments


























