भदौ १९ । भारतमा फेरि टिकटकको प्रतिबन्ध हटाएर चलाउने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।
टिकटक भारतीय एसेटलाई जापानी कम्पनी सफ्टबैंकले किन्न लागेको बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार केहि महिना अगाडि लागेको प्रतिबन्ध हटाएर पुनः टिकटक खोल्ने तयारीमा लागेको बताइएको छ।
भारतले पहिलो टिकटक सहित पटक १५९ र दोश्रो पटक पब्जीसहित ११८ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो।
टिकटक प्रयोगकर्तामध्ये ३० प्रतिशत मानिस भारतीय रहेको बताइएको छ। एजेन्सी
Facebook Comments


























