काठमाडौं, भदौ १८ । नेपाल राष्ट्र बैकंले आज बिहिबारका लागि बिदेशी मुद्धाको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य ११७ रुपैया १५ पैशा तोकेको छ।
यस्तै, डलरको खरिददर ११६ रुपैया ५५ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य ९ रुपैयाँ ८७ पैसा र खरिददर ९ रुपैयाँ ८२ पैशा तोकिएको छ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ १७ पैशा र खरिददर ३२ रुपैयाँ ०१ पैसा रहेको छ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३१० रुपैयाँ ७४ पैसा र खरिददर ३०९ रुपैयाँ १५ पैसा रहेको छ।

Facebook Comments


























