काठमाडौं, भदौ १४ । आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू १ अर्ब २ करोड बराबरको दुग्ध पदार्थ आयात भएको तथ्यांक छ। तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब २ अर्ब ४ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ आयात भएको पाइन्छ।
लकडाउनको बेला स्वदेशका दुग्ध उत्पादनमा अवरोध भएसँगै विदेशबाट रू ६१ करोड बराबरको दुग्ध पदार्थ आयात हुनुलाई युक्तिसंगत मान्न सकिँदैन। उक्त तथ्यांकले दुग्ध पदार्थमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ।
Facebook Comments


























