काठमाडौं, भदौ १४ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ।
ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए।
Facebook Comments


























