काठमाडौं, भदौ ७ । आइतबार सुन र चाँदी दुबैको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ४ सयले घटेर प्रतितोला ९८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यस अघि शुक्रबार सुन तोलाको ९८ हजार ८ सयमा कारोबार भएको थियो।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सयमा कारोबार भइरहेको छ।
आइतबार, चाँदी भने तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























