काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड-१९ संक्रमितकाे उपचार वापत अस्पतालहरुलाई अनुदान दिने भएकाे छ। काेराेना संक्रमित बिरामी राखेर उपचार गर्ने सबै खालका अस्पतालले अनुदान लिनकाे लागि दुईदिनभित्र मन्त्रालयमा विवरण बुझाउन निर्देशनसमेत दिएकाे छ। मन्त्रालयले बिरामीकाे अवस्था हेरेर दुईसय रुपैयाँदेखि १५ हजार रुपैयाँसम्मकाे अनुदान दिने बताएकाे छ।
मन्त्रालयकाे पत्र हेर्नुहाेस्ः

Facebook Comments


























