चितवन, साउन २९ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालको सेवा आंशिक रुपमा बन्द गरिएको छ। अस्पतालमा कार्यरत एक जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक, सुत्केरी तथा डाइलासिस सेवाबाहेक अन्य सेवा बन्द गरिएको हो।
अस्पताल सञ्चालन समितिको बिहीबार सम्पन्न बैठकले कोरोना भाइरस नियन्त्रणको लागि अस्पतालबाट दिने उल्लेखित तीनवटा सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको रत्ननगरका मेयर तथा सञ्चालक समितिका अध्यक्ष नारायण वनले जानकारी दिए।
अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको उनले बताए। उनका अनुसार डाक्टरको सम्पर्कमा रहेका र अन्य ५० जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाइएको छ।
Facebook Comments


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







