चितवन, साउन २८ । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलोपटक कोरोना संक्रमण फेला परेको छ।
शून्य संक्रमितको रुपमा जिल्लाको एक मात्र स्थानीय तहको रुपमा चिनिएको इच्छाकामना पनि अब कोरोना संक्रमित क्षेत्रमा परेको छ। योसंगै चितवनका सात वटै स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ।
मौलाकालिका अस्पताल भरतपुरमा उपचाररत इच्छाकामना–५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।
Facebook Comments


























