काठमाडौं, साउन २८ । आज बुधवार सिद्धार्थ बैंक लिमिटेडले देशभरका आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ।
कोरोना कहरको जोखिमलाई मध्यनजर गर्दै हरेक बार देशभरका फरक फरक शाखाहरु खुल्ला गर्दै आएको छ।
बैंकले आज देशभरका केही बैंकका शाखाहरु बिहान १० बजेदेखि १ बजेसम्म र केहि शाखा १० बजेदेखि १ बजेसम्म खुल्ला गरिने जनाइएको छ।
हेर्नुहोस् तालिकामा, आज बैंकका कुन कुन शाखा खुल्छन्:

Facebook Comments


























