काठमाडौं, साउन २३ । काठमाडौँ उपत्यकामा आइतबारदेखि दुई साता अत्यावश्यकबाहेक सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयहरू दुई साता बन्द हुने भएका छन्।
शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि उक्त निर्णय भएको हो ।
Facebook Comments


























