साउन २२ । युरोपा लिग फुटबलमा आज (बिहीवार) चार खेलहरु हुँदैछ। युरोपा लिगको अन्तिम १६ अन्तर्गत हुन लागेको चार खेलमा सेभिया, रोमा, वुल्भ्स, लेवरकुसेन, बसेल, फ्रान्कफुर्ट लगायतका क्लब भिड्दै छन्।
त्यस्तै, स्पेनिस क्लब सेभियाले इटालियन क्लब रोमासँग भिड्दै छ। सेभिया रोमालाई पराजित गर्दै अन्तिम आठमा पर्न चाहान्छ।
यस्तै रोमा पनि सेभियालाई पराजित गर्दै अन्तिम आठमा पुग्ने चाहन्छ। एजेन्सी
Facebook Comments




















