काठमाडौं, साउन १९ । पछिल्लो समय स्थानीय बजारमा लगातार बढेर ऐतिहासिक रेकर्ड कायम गरेको सुनचाँदीको मुल्य आज भने स्थिर रहेको छ।
आज सोमबार छापावाला सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै,आज तेजावी सुन प्रतितोला ९९ हजार १६० रुपैयामा कारोबार भइरहेको छ।
महासंघका अनुसार आज चाँदीको मुल्य पनि स्थिर रहि प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments


























