मोरङ, साउन ११ । मोरङमा गोरु काटेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवार छन्।
इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनको घरमा तलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो।
Facebook Comments


























