काठमाडौं, साउन ७ । लकडाउन सुरू भएपछि रोकिएको मापसे चेकिङ आजदेखि सुरू हुने भएको छ।
सार्वजनिक यातायात सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु गर्न लागिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिइसकेको जनाएको छ ।
Facebook Comments




















