काठमाडौं। साउन ४ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा रु ३ सय रुपैयाँले बढेको छ।
शुक्रबार तोलामा ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेरतोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९२ हजार ६० रुपैयाँमा कारोबार भएको छ। यसैगरी चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ।
Facebook Comments

























