काठमाडौं, साउन ३ । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन आज ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्।
नेपाली स्वदेश ल्याउनका लागि विभिन्न एयरलाइन्सका ११ वटा चार्टर्ड उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। शुक्रबार १५ उडान भएका थिए।
Facebook Comments


























