काठमाडौं, असार २८ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन तोलामा ९२ हजार २०० रुपैयाँ मा कारोबार भइरहेको थियो । आज भने आज १ सयले गिरावट आएको छ। यस्तै तेजावी सुन ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको छ।
यसैगरी चाँदीको मूल्य भने स्थिर रहि ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
Facebook Comments


























