असार २५ । भारतको कन्नड भाषाका अभिनेता सुशिल गौडा मृत अवस्थामा भेटिएका छन्।
३० वर्षीय गौडाले आत्महत्या गरको हुन सक्ने बताइएको छ। उनको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस्तै, घटनाबारे थप अनुसन्धान चलिरहेको छ।
टिभी सिरियलमा काम गरिसकेका गौडा अभिनित ‘सालागा नामक फिल्म रिलिजको क्रममा रहेको छ। एजेन्सी
Facebook Comments


























