चितवन । भरतपुर अस्पतालकाे काेभिड-१९ प्रयाेगशालामा परीक्षण गरिएका नमुनामध्ये मकवानपुरका एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। शनिबार जम्मा ८ वटा नमुनाकाे परीक्षण हुँदा मकवानपुर चुरियामाईका ३३ वर्षका एकजना पुरुषमा संक्रमण पुष्टि भएकाे भरतपुर अस्पतालले जनाएकाे छ।

Facebook Comments


























