काठमाडौं, असार १७ । आइतबारसम्ममा ४ हजार ६ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
पछिल्लो पटक निको भएर घर फर्कने एक हजार व्यक्तिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
Facebook Comments


























