चितवन, असार १३ । ट्याक्टरको रोडाभेटरमा पेलिंँदा एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान १० खैरहनी नगरपालिका वडा न ४ चैनपुरस्थित रिखे दमाईको खेतमा ना ७ त ४४८८ नम्बरको ट्याक्टरले जोत्ने क्रममा रोडाभेटरको नट फुस्किएपछि नट कस्ने क्रममा रोडाभेटरले पेलेपछि ५७ वर्षको रिखे दमाईको घटना स्थलमा नै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Facebook Comments


























